गृह · शब्दकोश

थनौरे

[ना.]

१. ठुलाबडा, मुखिया आदिको सामान वा कुम्लोकुटुरो बोक्ने मानिस।

२. ठुलाबडाको पछौटे; चम्चा।

⟵ फेरि सूचीमा जानुहोस्