गृह · शब्दकोश

पोलाहा

[वि.]

१. अर्काको पोल लाउने; चुक्ली लाउने; चुक्लीखोर; छुल्याहा।

२. भएनभएको कसुरमा अर्कालाई मुछ्ने; अर्काको उजुर गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्