गृह · शब्दकोश

चपलता

[ना.]

१. चपल हुने गुण; चङ्ख्याइँ; बठ्याइँ।

२. नाटक आदिका पात्रमा राग, द्वेषबाट हुने अस्थिरता; व्यभिचारी भावको एक भेद।

⟵ फेरि सूचीमा जानुहोस्