चास्सचुस्स

[क्रिवि.]

१. आगो, तातो, फलाम आदिले हल्कासित डाम्ने वा पोल्ने गरी

२. घोचपेच गरेर; अर्कालाई छक्क पार्ने गरी

३. तार, सुइरो, छेस्का आदिले एकभन्दा बढी पटक घोच्ने गरी

४. पेट नभरिने गरी; थोरथोरै।