गृह · शब्दकोश

घुच्ची

[ना.]

१. घुच्चा।

२. सानो घुच्चा।

[ना.]

१. अङ्गुर आदिको झुप्पो।

२. खोपी खेलाइ; सिसाका गोली, रिट्ठाका दाना, पैसा आदिले जमिनको सानो खोपिल्टामा छिराउन पाँच छ फिट टाढैबाट फालेर खेलिने केटाकेटीको एक प्रकारको खेल।

३. बाच्छाबाच्छीले टाउकाले हान्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्