गृह · शब्दकोश

घुच्चा

[ना.]

१. कुहिनो वा कुमले धक्का दिने काम।

२. ठाडो मुड्कीले कडा ढङ्गले कोखामा हान्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्