गृह · शब्दकोश

अङ्गुर

[ना.]

१. त्यसै खाइने वा रसबाट द्राक्षासव, चिनी, रक्सी आदि बनाइने त्यसको फल।

२. ससाना सेता फूल फुल्ने; फिक्का पहेँलो रङ हुने दानादार झुप्पे फल फल्ने एक जातको लहरो।

[ना.]

अङ्गुर।

⟵ फेरि सूचीमा जानुहोस्