१. नेती तानेझैँ कुनै वस्तु तान्ने चालमा।
२. मही पार्दा शब्द निस्कने गरी।
३. आपसको झगडा; बाझो; कलह; गडबडी।
४. जसोतसो गरी काम गर्ने ढङ्ग।
५. पाङ्ग्रा भएका सवारीहरू चल्दा आउने शब्द।