गृह · शब्दकोश

सुइँकिनु

[भाक्रि.]

१. थाहा नपाई पिसाब चुहिनु; मुतिनु।

२. सुइँकनु।

३. सुइँकुच्चा ठोकिनु; भागिनु।

⟵ फेरि सूचीमा जानुहोस्