घहरिनु

[अक्रि.]

१. ओरालो लाग्नु; पतन हुँदै जानु

२. घट्तै जानु; घर्कनु