गृह · शब्दकोश
१. धेरै जनाले एकैसाथ बोल्दा, पाठ गर्दा वा लोली मिलाउँदा ठुलो आवाज आउनु; धेरै बाजा एकैचोटि बज्दा ठुलो स्वर निस्कनु।
२. रन्को छुट्नु; प्रतिध्वनि निस्कनु।
⟵ फेरि सूचीमा जानुहोस्