गृह · शब्दकोश

लोली

[ना.]

१. गमरा; पार्वतीको प्रतीक मानिएकी देवी।

२. भाका मिलाउने काम।

[ना.]

१. अरूका बोलीमा सही थाप्ने वा सुर मिलाउने काम।

२. अरूसँग भाका वा लय मिलाएर गाउने बोल्ने काम; लोरी।

⟵ फेरि सूचीमा जानुहोस्