गृह · शब्दकोश

ग्रहशान्ति

[ना.]

१. ग्रहको प्रकोप शान्त हुने अवस्था।

२. ग्रहहरूको दोष हटाउनका निम्ति गरिने ग्रहको पूजा।

३. विवाह, व्रतबन्ध आदिमा ग्रहको सम्भावित अरिष्ट शान्त पार्न गरिने पूजा।

⟵ फेरि सूचीमा जानुहोस्