गृह · शब्दकोश

सम्भावित

[वि.]

१. अनुमान गरिएको; कल्पित।

२. सम्भावना भएको; हुन सक्ने ठानिएको; आशा गरिएको।

⟵ फेरि सूचीमा जानुहोस्