गृह · शब्दकोश

गोस्वारा

[वि.]

१. पहिले पहिले बडाहाकिम बस्ने र जिल्लाभरको शान्तिसुरक्षासम्बन्धी काम गर्ने प्रशासनिक अड्डा।

२. एउटै समूह वा समष्टिका रूपमा रहेको; गाभिएको; सगोल; साझा।

३. प्रमुख; मुख्य; प्रथम तहको।

⟵ फेरि सूचीमा जानुहोस्