बडाहाकिम
[ना.]
राणाकालमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशासक; जिल्लाको सर्वोच्च निजामती अधिकारी (हाल प्रमुख जिल्ला अधिकारी/प्रजिअ)।