गृह · शब्दकोश

सगोल

[वि.]

१. एउटै समूहमा रहेको वा धेरै जनाको हक लाग्ने; गोस्वारा; साझा।

२. नछुट्टिई एक खलक वा परिवारमा मिलेर बसेको; भिन्न नभएको; बन्डा बन्डा नभएको।

⟵ फेरि सूचीमा जानुहोस्