गुर्रिनु

[अक्रि.]

१. गुर्र आवाज गर्नु; वायुविकारले पेट कराउनु

२. गोलो वा चक्कावाल वस्तु गुड्नु; गुडेको आवाज आउनु

३. बाघ, भालु आदि गर्जनु