गृह · शब्दकोश

गुट

[ना.]

खास उद्देश्य लिएर केही व्यक्तिको पक्ष, मत वा स्वार्थका आधारमा बनेको सानो जमात; ठुलो सङ्गठनमा मतभेद बढ्दै जाँदा तयार भएको अलग समूह।

⟵ फेरि सूचीमा जानुहोस्