गृह · शब्दकोश

गिल्ला

[ना.]

१. कसैलाई हियाएर गरिने निन्दा; घृणा; हेला।

२. घोचपेचका साथ गरिने हँस्सी; ठट्टा।

३. दोष लगाउने काम; आक्षेप।

⟵ फेरि सूचीमा जानुहोस्