गृह · शब्दकोश

हँस्सी

[ना.]

१. अरूलाई उल्ल्याउने खालको गफ; ठट्टा।

२. उपहास; बदनामी।

३. हाँस्न, हँसाउन गरिने तथ्यहीन गफ; दिल्लगी।

४. हाँस्ने वा हँसाउने काम; हाँसो।

⟵ फेरि सूचीमा जानुहोस्