गृह · शब्दकोश

सर्जक

[ना.]

१. विजयसाल; विजयसार।

२. सृजना गर्ने व्यक्ति; सृष्टिकर्ता; स्रष्टा।

⟵ फेरि सूचीमा जानुहोस्