गिँडुल्को

[वि.]

१. रुख, उखु आदिको छोटोमोटो टुक्रो; ठुन्को; गिँड

२. भद्दा खालको डल्लो