गाहारो

[वि.]

१. असजिलो; अप्ठेरो

२. मुस्किलसँग मात्र काम फत्ते गर्न सकिने; कठिन; गाह्रो