गृह · शब्दकोश

गाँठ

[वि.]

१. धागो, सनपाट, कपडा आदि बाँधेको पूरा भारी; गठरी।

२. मूल धन; सञ्चित पुँजी।

३. गठरिएको; पुड्को; गान्टे।

⟵ फेरि सूचीमा जानुहोस्