गृह · शब्दकोश

गान्टे

[वि.]

१. पुड्के; डल्ले; ग्याँचे।

२. स्वाभाविक रूपमा बढ्न नसकी गाँठिएको; गान्टो परेको।

[ना.]

एउटा विषालु तेलयुक्त फल हुने रुख।

⟵ फेरि सूचीमा जानुहोस्