गृह · शब्दकोश

गल्थो

[ना.]

१. गुच्छो; शिथिल गाँठो।

२. धानको रोपो सप्रेर मुठीभरि गाँजिएको झाङ; घाँस वा झारको ठुलो मुठो।

३. फरिया लगाउँदा पोल्टामा पर्ने मुजाको गाँठो।

४. हातलाई कुमतिर मोडेर त्यसभित्र अटाइने धान, गहुँ, घाँस आदिको मुठो।

⟵ फेरि सूचीमा जानुहोस्