गृह · शब्दकोश

सुवास

[ना.]

१. असल नाम; सुकीर्ति।

२. मिठो बास्ना; सुगन्ध; खुसबु।

३. राम्रो निवासस्थान।

⟵ फेरि सूचीमा जानुहोस्