गृह · शब्दकोश

गन्जी

[ना.]

टाउको र हात छिराएर पेटे भोटोको रूपमा भित्री भागमा लगाइने लुगा।

[ना.]

एक प्रकारको कन्द; सुठुनी; सखरखण्ड।

⟵ फेरि सूचीमा जानुहोस्