गृह · शब्दकोश

गढ्नु

[अक्रि.]

१. असत्य वा अजमाएका कुरामा लाग्नु।

२. कुनै तिखो वस्तु वा पेचिलो कुरो मर्मसम्म पुग्नु; गड्नु; बिझ्नु।

३. कुनै विषयमा भित्री तहसम्म पुग्नु; गहिरिनु; एकाग्रतासाथ लाग्नु।

⟵ फेरि सूचीमा जानुहोस्