गृह · शब्दकोश

गढवाल

[ना.]

१. खस राज्यको अङ्गका रूपमा रहेको पश्चिम हिमालय क्षेत्र।

२. पौराणिक कालमा अत्यन्तै सुरक्षित गढका रूपमा रहेको भूमि।

⟵ फेरि सूचीमा जानुहोस्