गृह · शब्दकोश

खोचा

[ना.]

मरेका व्यक्तिको किरिया गर्दा एघारौँ दिनका दिन घडाका प्रतीक मानेर बगाइने एकसरो पातका तीन सय पैँसट्ठी ओटा दुना; खोचो

⟵ फेरि सूचीमा जानुहोस्