गृह · शब्दकोश

पैँसट्ठी

[वि.]

१. साठी र पाँचबाट बन्ने सङ्ख्या; ६५ को सङ्ख्या।

२. उक्त सङ्ख्याबराबरको।

⟵ फेरि सूचीमा जानुहोस्