गृह · शब्दकोश

खोचो

[ना.]

एकसरो पातबाट बनाइएको दुनो; खोचा; जङ्गलतिर हुँदा कुनै वनस्पतिको पात मोडेर पानी पिउन हुने गरी बनाइने साधन।

[ना.]

तीनवटा कुना भएको सानो पोको; कोसेलीको पोको वा पितृभाग; पोको।

⟵ फेरि सूचीमा जानुहोस्