गृह · शब्दकोश
१. काटेका खसी, बोका आदिका रौँलाई तातो पानी हालेर खुर्किनु; खुइल्याउनु।
२. राम्रो परिणाममा पुग्न नसकेका वा असफल भएकालाई खिस्याएर व्यङ्ग्य गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्