खिल्नु

[सक्रि.]

१. अरिङ्गाल, बारुलो, मौरी आदिले खिल गाड्नु; चिल्नु

२. उन्नु; गाँस्नु

३. सुइरोले रोप्नु; घोच्नु

[अक्रि.]

फक्रनु; फुल्नु