फक्रनु

[अक्रि.]

कोपिला पूर्ण रूपले विकसित हुनु; मुख खुलेर वा उघ्रेर राम्ररी फुल्नु; प्रस्फुटित हुनु