गृह · शब्दकोश

उठती

[ना.]

आसामीबाट आउने ब्याज वा मोहीबाट आउने बाली आदि; असुल; तहसिल; आयस्ता।

⟵ फेरि सूचीमा जानुहोस्