गृह · शब्दकोश

खरखजाना

[ना.]

१. लडाइँमा प्रयोग गरिने गोली, बारुद आदि सामान; हतियार; खजाना।

२. सुन, चाँदी, रुपियाँ आदि धन; नगद रकम।

⟵ फेरि सूचीमा जानुहोस्