पट्याँस

[ना.]

चामल आदि निफन्दा नाङ्लाबाट निस्कने शब्द

[ना.]

बाँसका आँख्लामा बेरिएर पलाउने झुसैझुस भएको, फुकाएर फराकिलो पारी लेख्नमा र पङ्खा आदि बनाउनमा प्रयोग गर्न सकिने वस्तु; बाँसको खपटा।