गृह · शब्दकोश

सुप्लो

[ना.]

१. केराको बोटको पत्र; साँप्लो।

२. टटेलो।

३. बाँसको बोटको पत्र; बाँसको खबटो।

⟵ फेरि सूचीमा जानुहोस्