सालक

[ना.]

जिउभरि माछाको जस्तै कत्ला भएको, लामो मोटो पुच्छर हुने, हरेक खुट्टामा पाँच पाँच वटा नङ हुने, जलथल दुवैमा हिँड्ने चारखुट्टे प्राणी