गृह · शब्दकोश

खत्री

[ना.]

१. पुरानो चलनअनुसार बाहुनको आफूभन्दा तल्लो जातकी केटीसँग वा छेत्रीको पानी चल्ने आफ्नोभन्दा भिन्न जातकी केटीसँगको दाम्पत्य जीवनबाट पैदा भएका सन्तान र तिनीहरूको वर्ग।

२. वर्णसङ्कर।

⟵ फेरि सूचीमा जानुहोस्