गृह · शब्दकोश

दाम्पत्य

[वि.]

१. दम्पतीसम्बन्धी कृत्य।

२. पति र पत्नीको आपसी सम्बन्ध।

३. पतिपत्नीसम्बन्धी; दम्पतीको; पति र पत्नीमा हुने।

⟵ फेरि सूचीमा जानुहोस्