गृह · शब्दकोश

क्षपणक

[वि.]

१. प्रायः नाङ्गो रहेर उपासना वा जीवन यापन गर्ने भिक्षु वा साधु।

२. विक्रमादित्यका राजसभामा रहने नवरत्नमध्ये एक।

३. लाज नमान्ने; निर्लज्ज।

⟵ फेरि सूचीमा जानुहोस्