गृह · शब्दकोश

कोठेपद

[ना.]

ठाडो तेर्सो कोठैकोठा भएको हारमा नपुग अक्षरहरू दुवैतिरबाट थपी मिलाई कोठा तयार पार्नेले सोचेअनुसारको अर्थ निक्लने गरी भर्ने अभ्यास वा त्यस्तो उत्तर।

⟵ फेरि सूचीमा जानुहोस्