गृह · शब्दकोश

मधानी

[ना.]

प्रायः बाँसको सरोमा चारैतिर छेडिएको, चेप्टो चारपाटे पोरा भएको, नेतीले तानेर ठेकीको दही मथ्ने साधन; मही पार्ने उपकरण; मन्थनी; मदानी

⟵ फेरि सूचीमा जानुहोस्