गृह · शब्दकोश

यसै

[क्रिवि.]

१. मोल नलिईकनै; सित्तैँ।

२. यस किसिमले; यही तरिकाले; यसरी।

३. यसो नै; यस प्रकारले नै।

⟵ फेरि सूचीमा जानुहोस्