गृह · शब्दकोश
१. तराईतिर बस्ने तरकारी बेच्ने एक जाति; तराई मूलका नेपालीको एक थर।
२. दुसाध जातिको एक थर।
कृषक; तराईको एक लडाकु जाति; विष्णुको कुर्म अवतारसँग उत्पत्तिकथा जोडिएको तराईमा बसोबास गर्ने एक जाति।
⟵ फेरि सूचीमा जानुहोस्