बुङ्गो

[वि.]

१. केराको गुभो वा फूल

२. मकैको ठुलो खोस्टो

३. नाङ्गो; भुतुङ्गो

४. सम्पत्ति वा जहान केही नभएको; एक्लो; नाङ्गो; निर्वाङ्ग